किरात याक्थुङ चुम्लुङ क्यालिफोर्निया अमेरिकाकाे चाैथाे अधिवेशन, २०२१ बाट सर्वसम्मत नव निर्वाचित पदाधिकारीहरुमा हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना साथै स्वच्छ, निश्पक्ष एवं चुस्त रुपमा निर्वाचन सम्पन्न गराई दिनु हुने किरात याक्थुङ चुम्लुङ क्यालिफोर्निया अमेरिकाका निर्वाचन मण्डलका अध्यक्ष तथा अन्य पदाधिकारीहरुमा हार्दिक आभार तथा धन्यवाद प्रकट गर्न चाहान्छाै ।
Published on 01 Jan, 1970 Published by KYC USA
क्यालिफाेर्निया राज्यमा बसाेबास गरिरहनु भएका तमाम लिम्बु जातिहरुलाइ संगठित गरी एकताकाे शुत्रमा आवद्द गर्दै लिम्बु जातिकाे भेष, भाषा, लिपि धर्म र संस्कृतिकाे संरक्षण... read more
क्यालिफाेर्निया राज्यमा बसाेबास गरिरहनु भएका तमाम लिम्बु जातिहरुलाइ संगठित गरी एकताकाे शुत्रमा आवद्द गर्दै लिम्बु जातिकाे भेष, भाषा, लिपि धर्म र संस्कृतिका...
© 2021 KYC USA. All rights reserved | Powered By Hostbala Technologies Pvt. Ltd.